स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा उप्रेती नियुक्त

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको अध्यक्ष डा. सेनेन्द्रराज उप्रेती नियुक्त भएका छन् ।

सोमबार बसेको मन्त्रीपरिपषद बैठकले पूर्व स्वास्थ्य सचिव उप्रेतीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । उनको कार्यकाल ४ वर्षको रहनेछ ।

You might also like

Comments are closed.