हराएका तथा चोरी भएका सामान खोजी गरी सम्बन्धितलाई फिर्ता

पोखरा । विभिन्न समयमा हराएका तथा चोरी भएका मोबाइल तथा मोटरसाइकलहरु जिल्ला प्रहरी कार्यालय
कास्कीको अनुसन्धान टोलीले फेला पारेको छ । फेला पारेका मोबाईल तथा मोटरसाईकल सम्बन्धित व्यक्तिहरुलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ ।

हस्तान्तरण गरिएका सामानहरु
१० बिभिन्न ब्राण्डका मोबाईल सेट थान-१०
२० स्कुटर ९ ग १६ प ८५५९० -थान -१
३० मोटरसाईकल ९ ग १० प ४६४८,ग १ प ३०६५ , ग ३ प ६५२६ ,ग ३ प ३०६८ ० गरी जम्मा -४ थान

साथै प्रत्येक महिनाको १ गते र १५ गते हराएर र चोरी भएर फेला परेका सामानहरुलाई सम्बन्धित घनिलाई हस्तान्तरण गरिने बताइएको छ ।

You might also like

Comments are closed.