हुन्डाई फेस्टिभ डिलाइट २०७५ अफरका विजेता घोषणा

काठमाडौं । हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेसटिभ डिलाइट २०७५’ अफरका विजेताहरुको नाम घोषणा गरेको छ । अफरको पहिलो बम्पर लक्की ड्र अन्तर्गत कुपन नम्बर ९०६ का हाउजिङ एण्ड इन्स्योरेन्स डिपार्टमेन्ट, वेलफेयर प्लानिङ डिरेक्टोरेट (श्रीमती भावना के.सी.), काठमाडौंले हुन्डाई आई २० एक्टिभ गाडी जितेकी छिन् ।

अफरको दोस्रो तथा अन्तिम बम्पर लक्की ड्र अन्तर्गत कुपन नम्बर १६२२ का बद्री कुमार खड्का, दाङले हुन्डाई क्रेटा जितेका छन् । सो अफर अनुरुप हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट र एक वर्षको निःशुल्क बिमाका साथै स्क्र्याच कार्ड मार्फत थप १ लाखसम्मको नगद छुट, लक्कि ड्रमार्फत १०० जना भाग्यमानी विजेताहरुलाई १०–१० ग्राम सुन र बम्पर लक्की ड्रबाट दुई जनालाई हुन्डाई आई २० एक्टिभ र हुन्डाई क्रेटा जित्ने अवसर थियो ।

हुन्डाई फेस्टिभ डिलाइट २०७५ अफरको विजेताको घोषणा हिमालय टीभीमा लाइभ लक्की ड्रमार्फत बैशाख २२ गते आइतबार गरिएको थियो । सो कार्यक्रमको मुख्य अतिथि कनज्युमर आई नेपालकी अध्यक्ष श्रीमती बिमला खनाल एवं मिस नेपाल वल्र्ड २०१८ श्रृंखला खतिवडा थिए । हुन्डाई फेस्टिभ डिलाइट २०७५ अफर अनुरुप १०–१० ग्राम सुन जित्नका लागि १०० जना भाग्याशाली विजेताहरुको लक्की ड्र श्रीमती बिमला खनालद्वारा कन्ज्युमर आई नेपालको अनामनगरस्थित कार्यालयमा गरिएको थियो । सो अफरका १०० जना भाग्यशाली विजेताहरुको नाम हुन्डाई नेपालको फेसबुक पेजमा समावेश गरिएको छ । सो योजना २१ भाद्र देखि ३० कार्तिक २०७५ सम्म लागू गरिएको थियो

You might also like

Comments are closed.