काठमाडौं ।
होटल तथा रेष्टुराँ खुल्ला राख्ने निर्णयबाट सरकार पछि हटेको छ । कोरोना जोखिम बढेकाले होटल रेष्टुराँ खुल्ला नराख्ने निर्णयमा सरकार पुगेको हो ऽ
होटल रेष्टुराँ खुल्ला गर्दा मानिसहरुको भिडभाड बढ्ने भएकाले जोखिम हुने सरकारका प्रवक्त युवराज खतिवडाले बताए । होटल रेष्टुराँबाट खानेकुरा प्याकिङ गरी घरमा लैजान भने सकिनेछ ।
Comments are closed.