२४ घण्टामा थपिए १४५९ कोरोना संक्रमित

काठमाडौं । नेपालमा कोरोना संक्रमित थपिने क्रम जारी छ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४ सय ५९ जना कोरोना संक्रमित थपिएका छन् । यस सँगै संक्रमितको संख्या ५६ हजार सय पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ६२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

हालसम्म नेपालमा ४० हजार ६ सय ३८ जना संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

You might also like

Comments are closed.