काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या बढ्ने क्रम जारी छ । मंगलबार मात्रै २ सय ५९ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । १५ हजार २६ जना कोरोना निको भएर घर फर्किसकेका छन् ।
Comments are closed.