कोरोना जोखिम बढेसँगै काठमाडौंमा कडा व्यवस्था, ५ जना भन्दा बढी जम्मा हुन नपाइने

काठमाडौं । काठमाडौं उपत्यकामा समुदायमा कोरोना संक्रमण फैलिएर जोखिम बढेसँगै कडा व्यवस्था गरिएको छ ।

काठमाडौंमा ५ जनाभन्दा बढी व्यक्तिहरु एकै ठाउँमा जम्मा हुन नपाउने व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । यो व्यवस्था भदौ १५ सम्म जारी रहनेछ ।

यस्तो छ जिल्ला प्रशासन कार्लालय काठमाडौंद्वारा जारी आदेशको पूर्ण पाठ

 

You might also like

Comments are closed.