आनन्दराज मुल्मी काँग्रेसको केन्द्रीय उद्योग व्यापार विभागमा मनोनित

काठमाडौं । पोखराका अग्रजी व्यवसायी आनन्दराज मुल्मी नेपाली काँग्रेसको केन्द्रीय उद्योग व्यापार विभाग सदस्यमा मनोनयन भएका छन् ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेसको विधान अनुसार मुल्मीसहित अन्य सदस्यहरुलाई मनोनित गरेका हुन् । मुल्मी नेपाल उद्योग वाणिज्य महासंंघ र पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन् ।

You might also like

Comments are closed.