कर विवरण तथा कर बुझाउने म्याद असार ७ गतेसम्म थप (सूचनासहित)

काठमाडौं । आन्तरिक राजश्व विभागले कर विवरण तथा कर बुझाउने म्याद थप गरेको छ । जेठ २५ गतेसम्म कर तिर्नका लागि सूचना निकालेको विभाग चर्को विरोध पछि उक्त निर्णयबाट पछि हटेको छ ।

राजश्व तिर्ने समय असार ७ गतेसम्म थप गरिएको विभागद्वारा जारी नयाँ सूचनामा उल्लेख गरिएको छ ।

२०७६ चैत महिनामा बुझाउनुपर्ने आर्थिक वर्ष २०७६÷७७ को संशोधित अनुमानित कर विवरण र दोस्रो किस्ता बापतको रकम दाखिला गर्ने म्याद भने असार १५ गतेसम्म थप गरिएको छ ।

jutta mela

You might also like

Comments are closed.