काँग्रेसको केन्द्रीय उद्योग व्यापार विभागमा कोको भए मनोनित ? हेर्नुहोस् विवरण

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय उद्योग व्यापार विभागमा विभिन्न व्यक्तिहरुलाई मनोनित गरेका छन् । सभापति देउवाले पार्टीको विधान अनुसार मनोनित गरेका हुन् । विभागको प्रमुख चिनकाजी श्रेष्ठ, सचिवमा अनिलकुमार रुग्गटा छन् ।

jutta mela

You might also like

Comments are closed.