काठमाडौंसहित जोखिम बढी भएका जिल्लामा जोरविजोर प्रणाली लागु

काठमाडौं । राजधानी काठमाडौंसहित जोखिम बढी भएका जिल्लामा सवारी साधन सञ्चालनका लागि जोरविजोर प्रणाली लागु भएको छ ।

बिहीबारबाट लागु हुने गरी जोरबिजोर प्रणाली लागु भएको गृह मन्त्रालयले जनाएको छ ।

कोभिड १९ को सक्रिय केश २०० भन्दा बढी रहेको जिल्लामा जोरविजोर प्रणाली कडाईका साथ लागु गर्न गृहमन्त्रालयले निर्देशन दिएको छ ।

jutta mela

You might also like

Comments are closed.