कास्कीमा खुकुलो निशेधाज्ञा एक साता थप, सार्वजनिक बस नचल्ने, निजीमा जोरबिजोर कायमै

पोखरा । खुकुलो बनाइएको निशेधाज्ञालाई कास्कीमा जारी दिइएको छ । भदौ २० देखि २७ गतेसम्म जारी रहने गरी कास्की प्रशासनले खुकुलो निशेधाज्ञालाई जारी राखेको हो ।

२७ गतेसम्म कास्कीमा कुनै पनि सार्वजनिक बस सञ्चालनमा आउनेछैनन् । निजी सवारी जोरविजोर प्रणालीमा चल्ने प्रशासनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । होटल रेष्टुरेन्ट बन्द रहनेछन् भने टेकवे सेवा चल्नेछ ।

यस्तो छ कास्की प्रशासनको आदेशः

You might also like

Comments are closed.