कास्की २ मा काँग्रेसको टिकट खेमराज पौडेललाई

पोखरा । मंसिरमा हुने उपनिर्वाचनका लागि नेपाली काँग्रेसले उम्मेदवार चयन गरेको छ । कास्की २ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि काँग्रेसले पुराना नेता खेमराज पौडेललाई उम्मेदवार चयन गरेको हो ।

कास्की काँग्रेसले उम्मेदवारका आकांक्षी १६ जनाको नाम केन्द्रमा सिफारिस गरेको थियो । निर्वाचनका लागि बिहीबार मनोनयन दर्ता हुँदैछ ।

You might also like

Comments are closed.