कोभिड–१९ मानवीय संकटको एकजुट भएर सामना गरौंः प्रधानमन्त्री

मौज्दात सामग्रीको बढी प्रयोग गरी परीक्षण र उपचार गर्न आग्रह

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सक तथा प्राविधिकहरुलाई मौज्दात सामग्रीको बढी प्रयोग गरी परीक्षण र उपचार गर्न आग्रह गरेका छन् । ‘तपाईंहरुकै सिफारिसका थप सामग्रीहरु उपलब्ध हुँदैछन्, धैर्य गरौं,’ उनले भनेका छन् ।

बिहीबार लकडाउनको तेस्रो दिन ट्विटरमा सन्देश पोष्ट गर्दै कोभिड–१९ मानवीय संकटको एकजुट भएर सामना गर्न आग्रह गरेका छन् ।

You might also like

Comments are closed.