कोरोनाको उच्च जोखिममा नेपालः प्रधानमन्त्री

काठमाडौं । कोरोनाको उच्च जोखिममा नेपाल रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । आज राष्ट्रका नाममा सम्बोधन गर्दै उनले आजसम्म ९ जनामा मात्रै कोरोना देखिएपछि जोखिममा रहेकाले सतर्क हुनुपर्ने बताए ।

लकडाउनले कोरोना महामारी नियन्त्रणमा सहयोग पुगेको उनले बताए । लकडाउनलाई साथ दिने सम्पूर्ण नेपाली जनताप्रति उनले धन्यवाद ज्ञापन गरेका छन् । बाहिरबाट आएका नेपालीबाट स्थानीयमा कोरोना सरेपछि महामारीको दोस्रो चरणमा नेपाल प्रवेश गरेको उनले बताए ।

र यो पनि

अबको २ साता चुनौतिपूर्ण छ, जो जहाँ छौं त्यहीँ सुरक्षित रहौंः प्रधानमन्त्री

 

You might also like

Comments are closed.