काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सवै पुरुष छन् । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना संक्रमण हुनेबाट मृत्यु हुनेदर ०.६५ प्रतिशत रहेको छ ।
Comments are closed.