बाच्ने समयमा तङग्रनेतर्फ पनि सोच्नुपर्छः गगन थापा

सरकार हात्ती जस्तो आनन्दले हिडेको थापाको आरोप

काठमाडौं । नेपाली काँग्रेसका युवा नेता तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापाले कोरोना महामारीको समयमा सरकार हात्ती हिडेको जस्तो आनन्दले हिडेको आरोप लगाएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको उद्योग समितिद्वारा बुधबार आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै थापाले सरकार ढुक्कसँग आनन्दले हिडेको, अघाएको जस्तो गरी बसेको आरोप लगाएका हुन् । यो समय सरकार ढुक्कसँग नबसी स्मार्ट भएर उपस्थिति हुनुपर्ने सुझाव दिए ।

कोरोनाका कारण अबको एक वर्ष असामान्य वर्ष हुनेसमेत थापाले बताएका छन् । सरकारले अपेक्षा अनुसार काम नगर्दा अवस्था बिग्रिएको उनको भनाइ छ । गएको ६ महिनाको समयमा धेरै गल्ती भएको बताउँदै उनले बाच्ने समयमा तङग्रने तर्फ पनि सोच्नुपर्ने बताएका छन् ।

कार्यक्रममा थापाको प्रस्तुति भिडियोमा हेर्नुहोस्ः

गगन थापा

बाच्ने समयमा तङग्रनेतर्फ पनि सोच्नुपर्छः गगन थापा

Gepostet von Arthik Awaj am Mittwoch, 16. September 2020

 

You might also like

Comments are closed.