आर्थिक वर्ष २०७६/७७ मा गण्डकी प्रदेशको बजेट (वक्तव्यको पूर्ण पाठ)

आर्थिक वर्ष २०७६/७७को बजेट वक्तव्य प्रदेश सरकार गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालय, पोखरा, नेपाल  २०७६ साल असार १ गते आइतवार माननीय सभामुख महोदय, प्रदेश सरकारको तर्फबाट आर्थिक वर्ष २०७६/७७ को बजेट यस सम्मानित सदनमा प्रस्तुत गर्न पाउँदा अत्यन्त  गौरवान्वित  भएकोछु।   यस अवसरमा म सर्वप्रथम राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता, लोकतन्त्र तथा सामाजिक न्याय र … Continue reading आर्थिक वर्ष २०७६/७७ मा गण्डकी प्रदेशको बजेट (वक्तव्यको पूर्ण पाठ)