गण्डकी प्रदेशको कोरोना कोषमा २५ संस्थाले रकम जम्मा गरे (पूर्ण विवरणसहित)

पोखरा । गण्डकी प्रदेश सरकारले खोलेको कोरोना भाइरस रोकथाम आपतकालीन कोषमा रकम जम्मा हुने क्रम जारी छ । सोमबारसम्म २५ वटा संस्थाबाट रकम जम्मा भएको मुख्य मन्त्रीका प्रेस संयोजक बिक्रम न्यौपानेले जानकारी दिए ।

कोषमा हालसम्म करिब ९० लाख रुपैयाँ जम्मा भएको छ ।

राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा हालसम्म जम्मा भएको रकम र संस्थाको नाम यहाँ उल्लेख गरिएको छ ।

jutta mela

You might also like

Comments are closed.