गण्डकी प्रदेशमा कुन जिल्लामा कति संक्रमित ? कति निको भए ? सक्रिय केश कति ? विस्तृत विवरण

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमित १ हजार ५ सय ७५ जना पुगेका छन् । संक्रमित मध्ये निको हुनेको दर ८७ दशमलव ८१ प्रतिशत रहेको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेशमा १ हजार ११ जना क्वारेन्टाइनमा छन् ।

प्रदेश अन्तगर्तका प्रत्येक जिल्लाको कोरोना संक्रमणको विस्तृत विवरण यहाँ प्रस्तुत छ ।

jutta mela

You might also like

Comments are closed.