पोखरा ।गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यस सँगै संक्रमितको संख्या
३ हजार २ सय ९१ पुगेको छ ।
बि.पि. कोईराला मेमोरियल क्यान्सर अस्पताल, चितवन र चितवन मेडिकल कलेज, चितवनमा गरिएको परिक्षणमा थप ११ जनामा संक्रमण पुष्टी भएको हो ।
संक्रमित हुनेमा स्याङ्जाका १ जना, नवलपरासी पर्वका ८ जनामा र तनहूँका २ जना रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
Comments are closed.