गण्डकी प्रदेशमा थप १७ जनाका कोरोना संक्रमण पुष्टी

पोखरा । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यस सँगै संक्रमितको संख्या
४ हजार ३ सय ३० पुगेको छ ।

चितवन मेडिकल कलेज, चितवन र भरतपुर अस्पताल, चितवन गरिएको परिक्षणमा गण्डकी प्रदेशमा १७ जनामा संक्रमण पुष्टी भएको हो ।

संक्रमित हुनेमा लमजुङका १ जना, कास्कीका १ जना, तनहुंका २ जना र नवलपरासी पुर्वका १३ जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

You might also like

Comments are closed.