गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४६०० पुग्यो

पोखरा ।  गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यस सँगै संक्रमितको संख्या ४ हजार ६ सय पुगेको छ ।

क्षयरोग उपचार केन्द्र,  पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप २८ जनामा संक्रमण पुष्टी भएको हो ।

संक्रमित हुनेमा कास्कीका ११ जना, तनहुँका ११ जना र म्याग्दीका ६ जना रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

You might also like

Comments are closed.