गण्डकी प्रदेशमा ५८ जना कोरोना संक्रमित थप, तनहुँमा २५ जना थपिए

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ सय ३८ पुगेको छ । प्रदेशमा ५८ जना नयाँ संक्रमित थपिएका छन् । सबैभन्दाब बढी तनहुँमा २६ जना नयाँ संक्रमित थपिएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, भरतपुर अस्पताल र पोखरामा गरिएको परीक्षणमा ५८ जनामा कोरोना पोजेटिभ देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

You might also like

Comments are closed.