आर्थिक आवाज
पोखरा, २४ माघ । गण्डकी प्रदेश सरकारले प्रथम स्थापना दिवस मनाउने भएको छ । मन्त्री परिषद्को माघ २० गते बैठकले फागुन ४ गते स्थापना दिवस मनाउने निर्णय गरेको हो ।
स्थापना दिवस मनाउन गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङको संयोजकत्वमा ६ सदस्यीय समारोह समिति गठन भएको छ ।
Comments are closed.