घरमा चुलो नबले मलाई फोन गर्न सक्नुहुन्छः मन्त्री चुमान

पोखरा । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले घरमा चुलो नबले सिधै आफूलाई फोन गर्न दैनिक ज्याला मजदूरी गर्ने र असहाय व्यक्तिहरुलाई आग्रह गरेका छन् ।

सम्बन्धित वडा अध्यक्ष, पालिका प्रमुख वा अध्यक्ष, प्रमुख जिल्ला अधिकारीलाई फोन गर्दासमेत समस्या समाधान नभएमा गण्डकी प्रदेश सरकारको आपूर्ति तथा अनुगमन समितिलाई तथा आफ्नो मोबोइल नम्बर 9856027621 फोन गर्न उनले आग्रह गरेका हुन् ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.