जापानी प्रधानमन्त्रीले दिए पदबाट राजीनामा

काठमाडौं । जापानका प्रधानमन्त्री शिन्जो आबेले पदबाट राजीनामा दिएका छन् । जापानका प्रधानमन्त्री शिन्जो आबेले आफ्नो बिरामी अवस्थाको कारण पद छोड्ने बताएका छन् ।

आबेले शुक्रबार दिउँसो एक समाचार सम्मेलनमा राजीनामाको घोषणा गरेका हुन् ।

You might also like

Comments are closed.