ट्याक्सी व्यवसायीले महानिर्देशकलाई बुझाए ज्ञापनपत्र

काठमाडौं । पोखरेली ट्याक्सी सेवा प्रा.लि.ले यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमाललाई ज्ञापनपत्र बुझाएको छ ।
ट्याक्सीको भाडा समायोजन, सार्बजनिक सवारीको २० वर्षे पत्रुस्क्याप खारेजी र ट्याक्सीका विविध समस्या समाधान गर्नुपर्ने माग सहित ज्ञापनपत्र बुझाइएको पोखरेली ट्याक्सी सेवा प्रा.लि.का अध्यक्ष प्रकाशमणि तिवारीले आर्थिक आवाजलाई जानकारी दिए ।
jutta mela
कोरोना महामारी र लकडाउनका कारण व्यवसायी समस्यामा परेको र समस्या समाधानमा पहल गर्न आह्वान गरिएको तिवारीले जानकारी दिए
You might also like

Comments are closed.