ट्रम्पसँग एलन मक्सले किन मागे माफी

एलन मस्कले आफ्ना केही ट्वीटहरूमा डोनाल्ड ट्रम्पलाई लक्षित गर्दै ती “अत्यधिक” थिए भनेर सार्वजनिक रूपमा माफी मागेका छन् ।   ट्रम्पको “One Big Beautiful Bill” (राजस्व–व्यय विधेयक) लाई मस्कले “घृणित विच्छेद” भनेपछि विवाद सुरु भएको थियो ।  त्यसअघि उनले ट्रम्पको नाम Jeffrey Epstein सम्बन्धी गोप्य फाइलहरूमा भएको दाबी पनि गरेका थिए, जुन पछि हटाईएका छन् ।

ट्वीटमा  मस्कले “I regret some of my posts about President @realDonaldTrump last week. They went too far.”   मा लेखेका थिए ।  शेयर बजारमा Tesla को शेयरमा गिरावट आउँदा  फ्र्यांकेफर्ट स्टक एक्सचेन्जमा 2% वृद्धि देखिएको थियो, तर केही वित्तीय विश्लेषकले यो अस्थिरता मस्क–ट्रम्प विवादका कारण भनेका छन् ट्रम्पले कडा प्रतिक्रिया जनाउँदै मस्कसँगको सम्बन्ध “टुट्यो” भने र “गम्भीर परिणाम” को चेतावनी दिएका छन् । 

You might also like

Comments are closed.