तनहुँ । कोरोना संक्रमित बढेसँगै तनहुँको भानु नगरपालिकामा निशेधाज्ञाको समयावधी बढाईएको छ । भाद्र १ गतेदेखी जारी निशेधाज्ञा कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्णय अनुशार भाद्र १५ गतेदेखी लागु हुनेगरि पुन १० दिनको लागि निशेधाज्ञा थपिएको नगरपालिकाले जनाएको छ ।
Comments are closed.