तोकिएको प्रदेशको अस्थायी मुकाम, प्रदेश ४ को केन्द्र पोखरा

काठमाडौं, ३ माघ । सातवटै प्रदेशका अस्थायी मुकाम तोकिएको छ । बुधबार बसेको मन्त्रीपरिषद बैठकले अस्थायी मुकाम तोकेको हो ।

बैठकले प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को कैलालीलाई अस्थायी मुकाम तोकेको हो ।

You might also like

Comments are closed.