थप ३३३६ जना कोरोना संक्रमित संक्रमणमुक्त, २८५६ जनामा संक्रमण पुष्टी

 

काठमाडौं । नेपालमा कोरोना संक्रमित थपिने क्रम जारी छ । पछिल्लो २४ घण्टामा २ हजार ८ सय ५६ जना संक्रमित थपिएका छन् ।

२४ घण्टामा १२ हजार ३ सय ११ पिसिआर परीक्षण गरिएको छ भने हाल सम्म १३ लाख ९३ हजार १ सय ७३ परीक्षण गरिएको छ ।

jutta mela

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ३६ संक्रमित संक्रमणमुक्त भएका छन् ।  सक्रिय संक्रमितको संख्या ४५ हजार ५ सय ७२ छ ।

You might also like

Comments are closed.