नयाँबजारका दृष्टिबिहीन, मजदुर र अपाङ्गलाई राहत

पोखरा । पोखरा ९ नयाँबजारका केही दृष्टिबिहिन, मजदुरहरु तथा अपाङ्गहरुलाई राहत बितरण गरिएको छ । कुमुदिनी होम्स स्कुल गैरापाटनको सहयोगमा तथा नयाँबजार युवा क्लबको समन्वयमा बिहीबार राहत बितरण गरिएको हो ।

कोरोना संक्रमणका कारण मुलुक लकडाउन भएपछिको अवस्थामा विपन्नहरुलाई जीविकोपार्जनमा समस्या भएकाले सहयोग गरिएको कुमुदिनी होम्सका अध्यक्ष अशोक पालिखेले बताए । १० घरपरिवारलाई राहत वितरण गरिएको समन्वयकर्ता उत्तमप्रसाद पौडेलले जानकारी दिए ।

jutta mela

You might also like

Comments are closed.