नेकपाको सचिवालय बैठक शुरु, ओलीले प्रतिवेदन प्रस्तुत गर्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार अपराह्न १ः०० बजेदेखि बैठक शुरु भएको हो ।

बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाललगायत सचिवालय सदस्य सहभागी छन् ।

बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीले प्रतिवेदन प्रस्तुत गरिरहेका छन् ।

jutta mela

You might also like

Comments are closed.