काठमाडौं, ५ भदौ । स्थानीय सरकारले मनपरी ढगले जनताबाट कर संकलन गरिरहेको बेला संघीय सरकारले ने खाना पकाउने एलपी ग्यासमा दक्षिण एसियाली मुलुकै नभएको उपभोक्ताबाट चर्को कर असुली गरिरहेको छ । यो खबर आजको कारोबार दैनिकमा छ ।
दक्षिण एसियालीका अन्य कुनै पनि मुलुकमा घरायसी प्रयोग हुने ग्यासमा कर लगाउने व्यवस्था छैन । तर, मुलुकमा सरकारले ग्यासमा विभिन्न सातवटा शीर्षकमार्फत उपभोक्तालाई प्रत्यक्ष असर पर्ने गरी कर असुली गरेको छ ।
अत्यावश्यक बस्तुका रुपमा रहेको ग्यासमा अन्य कुनै पनि एसियाली मुलुकले उपभोक्ताबाट कर अशुल गरेका छैनन् । २०६८ सालमा निगमको सुार गर्न तत्कालिन संविधानसभा सदस्य भीम आचार्यको संयोजकत्वको एक प्रतिवेदनल पनि घरायसी प्रयोजनको ग्यासमा कर नलगाउन सुझाव दिएको थियो ।
Comments are closed.