नेपालमा कोरोना संक्रमित बढ्दै, २५ जना थपिए

काठमाडौं । नेपालमा कोरोना संक्रमित थपिने क्रम जारी छ । बितेको २४ घन्टामा मात्रै नेपालमा २५ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २७ पुगेको छ ।

थपिएका मध्ये बाँकेका ६ जना, नवलपरासीमा १ जना, कपिलवस्तुमा १३ जना र धनकुटाका ५ जना छन् ।

You might also like

Comments are closed.