काठमाडौं । नेपाल हेभी इक्विपमेन्ट व्यवसायी महासंघको द्वितीय उपाध्यक्षमा सुनिल थापासर्वसम्मत निर्वाचित भएका छन् ।
बिहीबार काठमाडौंमा सम्पन्न छैटौं साधारणसभा तथा तेस्रो अधिवेशनले सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
द्वितीय उपाध्यक्षमा सर्वसम्मत निर्वाचित गराउने सम्पूर्ण सदस्यहरुप्रति थापाले आभार व्यक्त गरेका छन् । अघिल्लो कार्यकालमा उनी कोषाध्यक्षको जिम्मेवारी दिए ।
उमाकान्त शर्माको अध्यक्षतमा महासंघको नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।
Comments are closed.