पछिल्लो २४ घण्टामा १११२ जनाले जिते कोरोना

काठमाडौं ।
नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १ सय १२ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।

हालसम्म नेपालमा २३ हजार २ सय ९० जना संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

You might also like

Comments are closed.