पर्यटनमन्त्रीमा युवा नेता योगेश भट्टराई नियुक्त

पोखरा । नेकपाका युवा नेता योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री नियुक्त भएका छन् । उनको आज साझ नै सपथ हुने बताइएको छ ।

हेलिकोप्टर दुर्घटनामा गत फागुनमा रवीन्द्र अधिकारीको निधन भएसँगै उक्त मन्त्रालय मन्त्री बिहीन थियो ।

You might also like

Comments are closed.