पोखरा । पोखरामा २ जना कोरोना संक्रमित थपिएका छन् । थपिएका मध्य १ जना पोखरा महानगरपालिका ६ का पर्यटन व्यवसायी हुन् । उनि हाल चरक मेमोरियल अस्पतालमा उपचाररत छन् । पोखरामा थपिएका अर्का संक्रमित पोखरा १३ का हुन् । उनि होम आइसोलेसमा रहेका छन् ।
Comments are closed.