पोखरा आर.एम.सी. कम्पनीको अध्यक्षमा अर्जुन थापा

पोखरा । पोखरा आर.एम.सी. कम्पनीको अध्यक्षमा अर्जुन थापा सर्वसम्मत चयन भएका छन् । बुधबार सम्पन्न साधारणसभाले थापाको नेतृत्वमा नयाँ सञ्चालक समिति चयन गरेको हो ।

कम्पनीको उपाध्यक्षमा राजेन्द्रप्रसाद घिमिरे, प्रवन्ध निर्देशक तिलक गुरुङ छन् । सदस्यहरुमा नारायण गुरुङ, बमबहादुर गुरुङ र अमित गुरुङ छन् । कम्पनीबाट गुणस्तरीय सामानहरु उत्पादन भइरहेको अध्यक्ष थापाले जानकारी दिए ।

jutta mela

नारायण गुरुङको अध्यक्षतामा साधारणसभा भएको हो । गुरुङ यस अगाडि कम्पनीको अध्यक्ष थिए ।

You might also like

Comments are closed.