बेल्जियमबाट नेपाल आएकी बालगुङकी युवतीमा कोरोना

पोखरा । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका नयाँ बिरामी फेला परेका छन् ।

कतार एयरलाइन्सबाट चैत ४ मा नेपाल आएकी एक युवतीमा शनिबार कोरोना भोजेटिभ देखिएसँगै नेपालमा कोरोना संक्रमण ५ जनामा देखिएको छ ।

You might also like

Comments are closed.