बागलुङमा थप १० जना संक्रमित, म्याग्दी, स्याङजा र पर्वतमा पनि थपिए नयाँ संक्रमित

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५४ पुगेको छ । बिहीबार मात्रै प्रदेशमा १६ जना नयाँ संक्रमित थपिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

बागलुङमा मात्रै थप १० जनामा कोरोना पोजेटिभ देखिएको छ । स्याङजामा १ जना, म्याग्दीमा १ जना र पर्वतमा ४ जना संक्रमित थपिएका छन् ।

You might also like

Comments are closed.