बिजी बि क्याफेका सञ्चालकहरुले खोले ‘बिजी बि रिसोर्ट’, प्रत्येक कोठा साउण्ड प्रुफ

सुरेन्द्र पौडेल पोखरा । पोखरामा बिजी बि क्याफे निकै लोकप्रिय नाम हो । खानपिन र रमाइलोका लागि बिजी बि क्याफेमा दैनिक भिड लाग्छ । बिगत २० वर्षदेखि पोखरामा बिजी बि क्याफे सञ्चालनमा छ । क्याफेको सफलतासँगै त्यसका सञ्चालकहरुले नयाँ प्रोजेक्ट सुरु गरेका छन् । पोखराको लेकसाइडमै उनीहरुले बिजी बि रिसोर्ट सञ्चालनमा ल्याएका हुन् । युवा … Continue reading बिजी बि क्याफेका सञ्चालकहरुले खोले ‘बिजी बि रिसोर्ट’, प्रत्येक कोठा साउण्ड प्रुफ