काठमाडौं ।
बिमा समितिका कर्मचारीमा कोरोना देखिएपछि कार्यालय सिल गरिएको छ । बिमा समितिका आधा दर्जन कर्मचारीमा कोरोना पुष्टि भएको छ ।
कर्मचारीमा कोरोना देखिएपछि कार्यालय एक साताका लागि सिल गरिएको एक कर्मचारीले आर्थिक आवाजलाई जानकारी दिए ।
समितिका अध्यक्ष चिरञ्जिवी चापागाईं लगायत कन्ट्रयाक ट्रेसिङमा परेका कर्मचारीहरु होम आइसोलेसनमा बसेका छन् ।
Comments are closed.