बैंकर मनोज नविल बैंकको नायव महाप्रवन्धकमा नियुक्त

काठमाडौं । बैंकर मनोज ज्ञवाली नविल बैंकको नायव महाप्रवन्धक नियुक्त भएका छन् ।

यस अगाडि ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएका ज्ञवालीले आजदेखि नविल बैंकमा चिफ फाइनान्स अफिसरको जिम्मेवारी सम्हालेका हुन् ।

You might also like

Comments are closed.