तनहुँ । तनहुँको भानु नगरपालिकाको एउटै वडामा २० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । भानुको वडा नं. १ मा १४ जना पुरुष र ६ जना महिलालाई कोरोना संक्रमण पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
Comments are closed.