भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन

काठमाडौं । भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन भएको छ । उहाँ पछिल्लो धेरै दिनदेखि अस्पतालमा भर्ना हुनुहुन्थ्यो । उनका छोरा अभिजीत मुखर्जीले ट्वीट गरी प्रणब मुखर्जीको निधन भएको पुष्टि गरेका छन् ।

प्रणव मुखर्जी सोमबार साँझ ८४ वर्षको उमेरमा निधन भएको हो । उनी पछिल्लो धेरै दिनदेखि बिरामी भएर अस्पताल भर्ना भएका थिए । उनलाई कोरोना पोजेटिभ देखिएको थियो ।

You might also like

Comments are closed.