एजेन्सी । भिभोले आइपिएलको मुख्य प्रायोजनका लागि गरेको सम्झौता रद्ध गरेको छ । पाँच वर्षसम्म मुख्य प्रायोजन गर्ने गरी २०१८ मा भिभोले आइपिएलमा सहकार्यका लागि सम्झौता गरेको थियो । भारत र चीनबीचको द्वन्द्व बढेसँगै उक्त सम्झौता पनि रद्ध भएको बताइएको छ । भिभो चिनियाँ कम्पनी हो ।
Comments are closed.