भिभोले रद्ध गर्यो आपिएलको मूख्य प्रायोजन

एजेन्सी । भिभोले आइपिएलको मुख्य प्रायोजनका लागि गरेको सम्झौता रद्ध गरेको छ ।

पाँच वर्षसम्म मुख्य प्रायोजन गर्ने गरी २०१८ मा भिभोले आइपिएलमा सहकार्यका लागि सम्झौता गरेको थियो ।

भारत र चीनबीचको द्वन्द्व बढेसँगै उक्त सम्झौता पनि रद्ध भएको बताइएको छ । भिभो चिनियाँ कम्पनी हो ।

You might also like

Comments are closed.